सेयर बजार – Nepal Press
सेयर बजार

डेढ घण्टामै ५६ अंकले घट्यो सेयर बजार

काठमाडौं । कारोबार सुरु भएको डेढ घण्टामै सेयर बजार ५६ अंकले घटेको छ । १२ बजेर ३५ मिनेट जाँदा सेयर बजारमा ५६ अंकको गिरावट आएको हो । केही दिनको बिदापछि खुलेको बजार २,२९५ बिन्दुमा झरेको हो ।

1 2 3 4