डेढ घण्टामै ५६ अंकले घट्यो सेयर बजार – Nepal Press

डेढ घण्टामै ५६ अंकले घट्यो सेयर बजार

काठमाडौं । कारोबार सुरु भएको डेढ घण्टामै सेयर बजार ५६ अंकले घटेको छ । १२ बजेर ३५ मिनेट जाँदा सेयर बजारमा ५६ अंकको गिरावट आएको हो ।

केही दिनको बिदापछि खुलेको बजार २,२९५ बिन्दुमा झरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर