नेकपा एमाले
एमाले केन्द्रीय कमिटीको बैठक स्थगित
२०७९ माघ २३ गते १८:०४
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।माघ २९ र फागुन १ गते बोलाएको बैठक स्थगित गरिएको हो । प्रचार विभागका उपप्रमुख विष्णु रिजालले विशेष कारणले केन्द्रीय कमिटीको बैठक स्थगित गरिएको बताए ।
ट्रेन्डिङ