जनमत पार्टी – Nepal Press
जनमत पार्टी

सीके राउत भन्छन्- जनताको काम गर्न सरकारमा गएका हौं, सत्ताकै लागि कुर्सीमा टाँसिरहन सकेनौं

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सत्ताकै लागि आफूहरु कुर्सीमा टाँसिरहन नसकेको बताएका छन् । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिएपछि उनले जनमत पार्टी जनताको सेवा गर्न सरकारमा गएको बताए । उनले फेसबुकमा लेखेका छन्, ‘यदि त्यो गर्न सकिएन र हामीले निर्वाचनको क्रममा जनतासँग...