जनमत पार्टी – Page 3 – Nepal Press
जनमत पार्टी

संगठन विस्तारमा जनमतको सक्रियता, आगामी बैशाखमा प्रदेश अधिवेशन गर्ने

काठमाडौं । गत निर्वाचनबाट मधेशमा उदाएको डा. सीके राउत नेतृत्वको जनमत पार्टीको सांगठनिक गतिविधि अगाडि बढाउने भएको छ । जनमतको सचिवालयले संगठन विस्तार गर्न र सशक्त संगठन निर्माण गर्न आगामी वैशाखसम्म प्रदेश अधिवेशन टुंग्याउने निर्णय गरेको छ । पार्टी अध्यक्ष राउतका अनुसार मंसिर १५ देखि माघ १५ सम्म सबै...