मतदान सुरु हुनै लाग्दा सीके राउतले गढीमाई मन्दिरमा गरे पूजापाठ – Nepal Press

मतदान सुरु हुनै लाग्दा सीके राउतले गढीमाई मन्दिरमा गरे पूजापाठ

जनकपुरधाम । उपनिर्वाचन अन्तर्गत आज मतदान सुरु हुनैलाग्दा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बाराको प्रसिद्ध गढीमाई मन्दिरमा पूजापाठ गरेका छन् ।

चुनावमा सफलताको कामना गर्दै जनमतका अध्यक्ष राउतले मन्दिरमा पुजापाठ गरेका हुन् । उनले मन्दिरमा नारिवल समेत फुटाएका छन् ।

जनमत पार्टीले बारा २ उपनिर्वाचनमा शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएको छ । उनलाई जिताउन रातदिन कडा मेहनत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर