नेपाल टक
‘रविले अमेरिकाबाट फर्किने बेला सँगै जाऔं भनेका थिए, अब उनको समेत सोसल अडिट गर्न आउँछु’
२०७९ माघ २१ गते ८:४६
म कर्मचारीहरुलाई दोष नै दिन्नँ । किनभने नेता भ्रष्ट नभइकन कर्मचारी भ्रष्ट हुनै सक्दैन । यस अर्थमा मेरो निशाना भनेको राजनीतिक नेता नै हो । राजनीति गर्ने मान्छेले पदमा पुगेपछि अकुत सम्पत्ति कमाएका छन् ।
ट्रेन्डिङ