नेपाल टक – Page 3 – Nepal Press
नेपाल टक

मेरा फिल्म असफल भएकैले ‘स्क्रिप्ट डक्टर’ बन्ने स्थिति आएको हो : मनोज पण्डित

म अहिलेको केही समय चाहिँ नेपाली सिनेमा स्पष्ट संरचनामा अगाडि बढ्नुपर्छ, आधारभूत संरचना पक्रनुपर्छ भन्ने पक्षमा छु । म वैचारिक रुपमा एकदमै छताछुल्ल छैन । नेपाली सिनेमा दर्शकलाई सिनेम्याटिक अनुभव दिने सशक्त माध्यम बनोस् भन्ने चाहन्छु । हाम्रो नेपाली सिनेमाको कमजोरी नै व्याकरण हो ।