समाज चित्र
कालिकोट तिलागुफाको १२ वर्षे मेला : भक्तजनको घुइँचो, संरक्षणमा स्थानीय सरकार
२०७९ माघ १९ गते ११:१२
सुर्खेत । कालिकोटको तिलागुफामा सत्यदेवी गाल्जे ऐतिहासिक १२ वर्षे मेला जारी छ । उक्त मेला माघ १५ गतेबाट सुरु भएर २३ गते सकिन्छ । नगरपालिकाले देवीको मन्दिरसमेत बनाएर नित्यपूजासमेत हुँदै आएको छ । त्यस मन्दिरमा पूजाआर्चना गरेपछि मनोकाङ्क्षा पूरा हुने त्यहाँको जनविश्वास छ । देवीको पूजा गर्न आएका भक्तजनलाई...
ट्रेन्डिङ