समाज चित्र
किराँत समुदायले यसरी मनाए उँधौली (तस्बिरहरु/भिडिओ)
२०७९ मंसिर २२ गते १४:३७
काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बिहीबार पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उँधौली पर्व मनाएका छन् । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउने गर्दछन् । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने,...
ट्रेन्डिङ