नेकपा एस
मुकुन्द न्यौपानेको फरक मत- नेकपा एसका केही नेता पिँध नभएको बाल्टीजस्तै, जति खाए पनि नअघाउने
२०७९ माघ २२ गते १२:४३
नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठकमा नेता मुकुन्द न्यौपानेले फरक मत प्रस्तुत गरेका छन्। शनिवारदेखि जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष न्यौपानेले ३३ बुँदे फरक मत प्रस्तुत गरेका हुन्।
ट्रेन्डिङ