विश्व प्रेस – Nepal Press
विश्व प्रेस

इजरायली सेनाको हमलामा १० प्यलेस्टाइनीको मृत्यु

जेरुसेलम । वेस्ट बैंकमा इजरायली सेनाले १० प्यालेस्टाइनीको हत्या गरेका उक्त क्षेत्रका अधिकारीहरूले बताएका छन् । उत्तरी सहर जेनिनको भीडभाड शरणार्थी शिविरमा छापा मार्ने क्रममा वेस्ट बैंकमा विस्फोट र आक्रमणमा उनीहरूको मृत्यु भएको हो । विस्फोटपछि सडकहरूमा बन्दुकको गोली चलेको आवाज सुनिएको थियो । ९ जनाको मृत्यु आतंकवादविरोधी अभियानका रूपमा...

1 2 3 68