विश्व प्रेस – Page 2 – Nepal Press
विश्व प्रेस

ट्वीटरको स्वामित्व लिएपछि एलन मस्कले भने- चरा अब स्वतन्त्र भएको छ

काठमाडौं । विश्व धनाढ्य एलन मस्कले सामाजिक सामाजिक सञ्जाल ट्वीटरको स्वामित्व आफ्नो हातमा लिएका छन् । मस्कले केही समयअगाडिनै ४४ अर्ब डलरमा ट्वीटर किन्ने सम्झौता गरेका थिए । सम्झौताको केही समयपछि मस्कले स्पाम खाता र साइबर सुरक्षाको विषयमा आफूलाई सही जानकारी नदिइएको र ट्वीटरले वाक स्वतन्त्रताको सही अभ्यास नगरेको...