विश्व प्रेस – Page 2 – Nepal Press
विश्व प्रेस

भ्रष्टाचारको आरोप लागेपछि भियतनामका कम्युनिष्ट राष्ट्रपति एक वर्ष नपुग्दै बाहिरिए

काठमाडौं । भष्टाचारको आरोप लागेपछि भियतनामका कम्युनिष्ट राष्ट्रपति भो भान थुङ पदबाट एक वर्ष लगत्तै राष्ट्रपतिबाट फिर्ता भएका छन् । भियतनामको कम्युनिष्ट पार्टीले उनले आफ्नो गृह प्रान्तमा भ्रष्टाचार गरेको भन्दै फिर्ता बोलाएको बीबीसीले उल्लेख गरेको छ । उनी भन्दा अगाडिका राष्ट्रपति पनि भ्रष्टाचारको आरोपमा फिर्ता भएका थिए । भियतनामको...