स्थानीय निर्वाचन–२०७९
काठमाडौं-१७ : १०० मत गणना हुँदा कसको कति ?
२०७९ जेठ १० गते २०:४८
काठमाडौं । काठमाडौं महानगरपालिका अन्तरगत वडा नम्बर १७ को गणना जारी रहेको छ । अहिले सुरुवाती १०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि रहेका छन् । उनले २७ मत पाएका छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १९ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना सिंहले १५ मत पाएकी...
ट्रेन्डिङ