स्याङ्जा २ मा पद्मा अर्यालको अग्रता  – Nepal Press

स्याङ्जा २ मा पद्मा अर्यालको अग्रता 

काठमाडौं । रातिबाट शुरु भएको स्याङ्जा -२ को मतगणनामा नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन् ।

अर्यालले २हजार ३०४मत पाएकी छन् । नेपाली काङ्ग्रेसका धनराज गुरुङले भने १ हजार ७०३ मत पाएका छन् ।

निर्वाचनमा धाधली भएको र पुन मतदान हुनु पर्ने एमालेको माग पछि सो क्षेत्रमा मतगणना रोकिएको थियो।

स्याङ्जामा हिजो साझबाट निर्वाचन आयोगले मतगणना सुचारु गर्न निर्देशन दिएपछि गणना शुरु भएको हो ।

स्याङ्जा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन् ।

 


प्रतिक्रिया

One thought on “स्याङ्जा २ मा पद्मा अर्यालको अग्रता 

  1. काँग्रेसले ९८% भोट हान्देको बुथको गन्न बाँकी नै छ । अहिले लिड गरेर के गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर