जसपा नेपाल
जसपाद्वारा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताको प्रस्ताव
२०७९ माघ २४ गते १५:३१
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताको लागि प्रस्ताव गरेको छ। जसपाका एकता वार्ताका समितिका संयोजक राजेन्द्र श्रेष्ठले कुमार लिङ्देन नेतृत्वको संघीय मञ्चलाई पार्टी एकताको लागि प्रस्ताव गर्दै पत्राचार गरेका हुन्। संयोजक श्रेष्ठले पार्टी राजनीतिक समितिको वैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलहरूसँग पार्टी...
ट्रेन्डिङ