जसपा नेपाल – Page 3 – Nepal Press
जसपा नेपाल

समानुपातिक सांसद चयन गर्न जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । समानुपातिक सांसद चयनका लागि आज जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक आज बिहान ८ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएसँगै रिक्त स्थान पूर्तिका लागि जसपाले समानुपातिक सांसद चयन गर्न लागेको हो । जसपाबाट समानुपातिक...