नेपाल चिन्तन
दर्जनौं आयोग-समिति बने, तर भूमिहीनहरूको समस्या समाधान हुन्न किन ?
२०७९ साउन २४ गते ६:१८
भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको ५१३ स्थानीय तहमा सूचना जारी भै ३१९ तहले लगत संकलनको काम सम्पन्न गरिसकेको छ । जसअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी २,४७,९६० र अव्यवस्थित बसोबासी ११,८०,७६१ रहेका छन् ।
ट्रेन्डिङ