नेपाल चिन्तन – Page 3 – Nepal Press
नेपाल चिन्तन

सावधान गणतन्त्रवादीहरू !

कार्यकर्ता र जनताले निरन्तर त्याग र बलिदान गर्दै आएका छन् भने नेतृत्व वर्गले निरन्तर अवसरमात्रै लिँदै आएका छन्  । नेता एवम् जनप्रतिनिधिहरूले जनपक्षीय काम गर्न सकिरहेका छैनन् । फलस्वरूप आफ्नै पार्टीविरूद्ध-आफ्नै नेताविरूद्ध विद्रोह र संघर्ष गर्नुपर्ने स्थिति पैदा भएको छ ।