नागरिक उन्मुक्ति पार्टी
संसदमा विमला राईको प्रश्न- प्रहरीले नागरिकको मुख थुन्न मिल्छ ? (भिडिओ)
२०७९ चैत ८ गते १४:२७
मंगलबार प्रधानमन्त्री सहभागी एक कार्यक्रममा केही युवाले आफ्नो कुरा राख्न पाउनुपर्ने भन्दा प्रहरीले मुख थुनेर बोल्न नदिएको घटनामा बुधबारको राष्ट्रियसभा बैठकमा सांसद विमला राई पौड्यालले सरकारको जवाफ मागेकी छन् ।