सुदूरपश्चिमकी नाउपा सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्न प्रदेशसभामा रञ्जिताले पठाइन् पत्र – Nepal Press

सुदूरपश्चिमकी नाउपा सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्न प्रदेशसभामा रञ्जिताले पठाइन् पत्र

कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम समानुपातिक सांसदलाई कारबाही गरेको पत्र सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा पठाएको छ ।

नागरिक उन्मुक्ति पार्टी(नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी हुन् ।

स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको लगाएकोले उनलाई कारबाही गरिएको नाउपा अध्यक्ष श्रेष्ठले जानकारी दिएकी छन् ।

काठमाडौंबाट पत्र लिएर नाउपाका नेता धनगढी प्रस्थान गरिसकेको र आजै सभामुखलाई बुझाउने तयारी रहेको नाउपा स्रोतले जनायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर