आफ्नै पार्टीका दुई सांसदको मुख्यमन्त्रीमा दाबीपछि रञ्जिता प्रदेश प्रमुख कार्यालयमा – Nepal Press

आफ्नै पार्टीका दुई सांसदको मुख्यमन्त्रीमा दाबीपछि रञ्जिता प्रदेश प्रमुख कार्यालयमा

काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा आफ्नै पार्टीका दुई सांसदको दाबी परेपछि पार्टी अध्यक्ष रञ्जिता चौधरी प्रदेश प्रमुखको कार्यालयमा पुगेकी छन् ।

उनी केही समयअघि मात्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेकी हुन् ।

नागरिक उन्मिुक्तिका लक्ष्मण चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुखले दुवैको दाबी परेपछि परामर्श गरेर निर्णय लिने निमित्त सचिव शैलेश ढुंगानाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर