कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध दुईवटा नागरिकता लिएको उजुरी दर्ता – Nepal Press

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध दुईवटा नागरिकता लिएको उजुरी दर्ता

काठमाडौं । धनुषा जिल्ला प्रहरी कार्यालयमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको छ । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएको जिप्रका धनुषाले जनाएको छ ।

विभिन्न निकायमा पेस भएको सिरोहियाको नागरिकता नम्बर फरक-फरक रहेको जाहेरीमा उल्लेख छ ।

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जाहेरी आएको पुष्टि गर्दै आवश्यक प्रक्रिया थालिने बताएका छन् ।


प्रतिक्रिया

One thought on “कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध दुईवटा नागरिकता लिएको उजुरी दर्ता

  1. कान्तिपुर सञ्चालक क्लास शिरोयलाई कानुनको कटघरामा लें कानुनी कारबाही हुनुपर्छ। चोर फटाहरूले यौ देश लुटेर खाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर