स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अस्पताल भर्ना – Nepal Press

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अस्पताल भर्ना

काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्रीलाई गोली प्रहार भएको छ ।

बीबीसीका अनुसार हत्याको नियतले गोली प्रहार गरिएको हो । प्रधानमन्त्री रोबर्ट फिको अहिले अस्पताल भर्ना भएका छन् ।

फिकोको छाती पाखुरा र खुट्टामा गोली लागेको छ । गोली प्रहार गर्ने प्रहरी नियन्त्रणमा छ भने प्रधानमन्त्री फिकोको अवस्था जटिल भएको बीबीसीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *