नेपाल प्रेस – Nepal Press
नेपाल प्रेस

तिनाउ नदीमा डुबेर किशोरको मृत्यु

रुपन्देही । रुपन्देहीको तिलोत्तमाका एक किशोर तिनाउ नदीमा डुबेर मृत्यु भएको छ । तिनाउ उत्खनन्का क्रममा परेको खाल्डोमा डुबेर तिलोत्तमा नगरपालिका- ६ पुरानो सडकका १६ वर्षीय विद्यांश भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । स्थानीय नारायणप्रसाद र तारा भुसालका कान्छा छोरा विद्यांश गत चैतमा शान्ति नमुना...

1 2 3 964