नेपाल प्रेस – Page 2 – Nepal Press
नेपाल प्रेस

बाँकेको राप्तीसोनारीमा दुर्घटना : एकको मृत्यु, टिपरमा आगजनी

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपरमा आगजनी गरेका छन् । आगजनीबाट भे १ ख ३०१९ नम्बरको टिपरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको...