नेपाल प्रेस – Page 2 – Nepal Press
नेपाल प्रेस

सन्दीपविरुद्ध पुनरावेदन नगर्ने गौशाला २६ को निर्णय, महान्यायाधिवक्ता र सरकारी वकिललाई दिइन् निवेदन

क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाउँदै आएकी गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएकी छन् ।