नेपाल प्रेस – Page 3 – Nepal Press
नेपाल प्रेस

सडक दुर्घटनाः कर्णालीमा ११२ जनाको मृत्यु, मोटरसाइकल, स्कुटर र अटो धेरै दुर्घटना

सुर्खेत । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा नौ सय ५९ वटा सवारी...