भिडिओ : टेकअफ लगत्तै यसरी दुर्घटना भयो सौर्यको जहाज

२०८१ साउन ९ गते १३:३७

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनाको दृश्य भिडिओमा कैद भएको छ ।
भिडिओमा हेर्दा टेकअफ लिइसकेपछि जहाज फेरि लर्बरिएर तल खसेको देखिन्छ ।
करिब दुई तल्लामाथि बाट कोल्टिएर जहाज तल खसेको थियो । जहाज खसे लगत्तै आगो र धुवाँको मुस्लो भिडिओमा देख्न सकिन्छ ।
सामाजिक सञ्जालमा भेटिएको भिडिओ आजकै भएको विमानस्थल स्रोतले पुष्टि गर्यो ।
भिडिओ कसले खिचेको हो भन्ने यकिन नगर्न नसकिएकाले हामीले क्रेडिट दिन सकेनौँ ।
प्रतिक्रिया
सम्बन्धित खवर