१९ जनामा १ जना विदेशी पनि थिए

२०८१ साउन ९ गते १३:०१

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १ जना विदेशी पनि रहेका थिए ।
आरिफ रेदा विदेशी रहेका छन् । उनी सौर्य एयरलाइन्सका कर्मचारी हुन् ।
आज विहान जहाज दुर्घटना भएको हो । जहाजमा पाइलट सहित १९ जना सवार थिए ।
पाइलट मनिष शाक्यलाई भने जीवित उद्धार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।
सौर्य एयरलाइन्सले दिएको जहाजमा रहेका यात्रुहरूको विवरण यसप्रकार रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर