वित्त प्रेस

सुनको मूल्य लगातार घट्दै, दुई दिनमा १९ सयले गिरावट

काठमाडौं । केही समयदेखि सुनको मूल्य नेपाली बजारमा लगातार घटेको छ । शुक्रबार पनि सुन तोलामा ९ सय रुपैयाँले गिरावट आएको हो । आज छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीमा...

1 2 3 38