वित्त प्रेस – Page 2 – Nepal Press
वित्त प्रेस

दोहोरो अंकले घट्यो नेप्से, करिब साढे दुई अर्बको कारोबार

काठमाडौं । लगातार चौथो कारोबारका दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । साताको दाेस्राे दिन आइतबार नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ बिन्दुमा अडिएको हो । अघिल्लो कारोबारका तीन दिन लगातार घटेको नेप्से आइतबार १७ अंकले घटेर बन्द भएको हो । यसदिन बजारमा ७० लाख ६१ हजार...