हाम्रा प्रतिनिधि
‘भ्रष्टाचार गर्दैनन् भनेर महिलालाई भोट दियौं’
२०७९ साउन २१ गते ६:५०
चौधरीले मेयरको टिकट पाएपछि रुष्ट बनेका नेताहरुले ‘महिला कतै मेयर हुन्छ ? हामी महिलाको पछिपछि हिँड्ने ? अब हामीले महिलालाई मेयर भनेर नमस्कार गर्नुपर्ने’ भन्ने जस्ता अपमानित र तुच्छ वचन लाएको सुनाइन् ।
ट्रेन्डिङ