हाम्रा प्रतिनिधि – Nepal Press
हाम्रा प्रतिनिधि

एमालेको महानगर सम्मेलनमा सुनिता डंगोलको ९ बुँदे ब्रिफिङ- २ वर्षमा के के काम भए ? (भिडिओ)

काठमाडौं । निर्वाचित भएको २ वर्षभित्र आफ्नो नेतृत्वमा नेकपा एमालेको घोषणापत्र बमोजिम धेरै काम अघि बढेको र कतिपय पूरा समेत भएको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दावी गरेकी छन् । एमालेको महानगर अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुलाई साक्षी राखेर उपमेयर डंगोलले एमालेका जनप्रतिनिधिले पार्टीको घोषणापत्र अनुसार सरसल्लाहमै काम...