अन्य – Nepal Press
अन्य

बाबुरामलाई महेन्द्र पक्षको जवाफ- हाम्रो पक्षमा बहुमत छ, तपाईंको निर्णय कसरी आधिकारिक ?

अहिले पनि हामीहरुले त डा.साबलाई सम्मान गरिरहेका छौं । उहाँहरु नै अगाडि बढ्न खोज्दै हुनुहुन्छ । उहाँकै सहमतिमा माओवादीसँग एकता गर्ने भनिएको थियो ।