२८ सहसचिवको सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत पनि फेरिए (सूचीसहित) – Nepal Press

२८ सहसचिवको सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत पनि फेरिए (सूचीसहित)

काठमाडौं । सरकारले २८ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट गरिएको सरुवाको सूचीमा संघीय र प्रदेशका केही मन्त्रालयका सहसचिव छन् । त्यस्तै केही प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा गरिएको छ ।

ललितपुरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीलाई भरतपुर महानगर पठाइएको छ भने उनको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी रेखा दासलाई ल्याइएको छ । त्यस्तै भरतपुरका नरेन्द्रकुमार रानालाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

हेर्नुस् सूची कसलाई कहाँ पठाइयो 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *