माओवादी केन्द्र
काम नगर्ने अनि समय थप्नुपर्यो भन्ने ठेकेदारलाई अब समय दिइन्नँ : मुख्यमन्त्री जम्कट्टेल
२०७९ माघ २४ गते १६:३२
हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा-भीमफेदी-फाखेल-काठमाण्डौँ सडकखण्डलाई दुई महिना भित्र स्तरोन्नति गर्न निर्देशन दिएका छन् । आज हेटौँडामा भएको सर्वपक्षीय बैठकमा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले देशको राजधानी काठमाडौंबाट प्रदेशको राजधानी जोड्ने सडकको अवस्था जिर्ण रहेको भएको भन्दै उक्त सडकखण्डलाई सुधार गरी ब्यवस्थित बनाउनको लागि मातहतका निकायलाई निर्देशन दिएका...