माओवादी केन्द्र – Page 3 – Nepal Press
माओवादी केन्द्र

सहकारी ठगी गर्नेलाई दलले संरक्षण गर्छन्, राम्रो काम गर्नेलाई टिक्न गाह्रो छ: उपप्रधानमन्त्री श्रेष्ठ (भिडिओ)

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नगरेसम्म देश नबन्ने बताएका छन् । १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी ठगीमा संलग्नहरुलाई राजनीतिक दलले संरक्षण गरेको स्वीकारे । उनले भने, ‘राजनीतिले मुख्य भूमिका खेल्छ । सहकारीमा किन समस्या आयो ? अनुगमन भएन ।...