माओवादी केन्द्र – Page 3 – Nepal Press
माओवादी केन्द्र

केन्द्रीय सदस्य शर्माद्वारा माओवादी परित्यागको घोषणा, प्रचण्डमाथि जनयुद्धको सपना तुहाएको आरोप

जनकपुरधाम । संविधानसभा सदस्य रामकुमार शर्माले नेकपा माओवादी केन्द्र परित्यागको घोषणा गरेका छन् । पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी सामाजिक संजालमार्फत् अध्यक्ष प्रचण्डलाई गराएका हुन् । नेता शर्मा पार्टीको नेतृत्वप्रति लामो समयदेखि असन्तुष्ट थिए । उनले पार्टीका प्रमुख पदाधिकारीहरु बिभिन्न भ्रष्टाचार काण्डमा...