माओवादी केन्द्र – Page 4 – Nepal Press
माओवादी केन्द्र

उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कँदै

काठमाडौं । जनवादी गणतन्त्र चीनको भ्रमण सकेर उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै छन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन...