माओवादी केन्द्र – Page 6 – Nepal Press
माओवादी केन्द्र

बागमती प्रदेशका सबै जिल्लामा माओवादीले तोक्यो नयाँ इन्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका सबै जिल्लामा नयाँ इन्चार्ज पठाएको छ। प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर नयाँ नेताहरुलाई जिम्मेवारी दिएको हो। माओवादीले रसुवामा कल्पना शर्मा, धादिङमा पुष्पविक्रम मल्ल, चितवनमा घनश्याम दाहाल, मकवानपुरमा विजय गौतम, सिन्धुलीमा बुद्धिमान माझी, रामेछापमा श्यामकुमार श्रेष्ठ, दोलखामा विशाल खड्का, काभ्रेपलाञ्चोकमा तेजबहादुर मिजारलाई...

1 4 5 6 7 8 74