कांग्रेसको नाराबाजीबीच विश्वासको मत माग्न प्रधानमन्त्री रोष्ट्रममा (भिडिओ) – Nepal Press

कांग्रेसको नाराबाजीबीच विश्वासको मत माग्न प्रधानमन्त्री रोष्ट्रममा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मत माग्ने प्रक्रिया सुरू भएको छ ।

कांग्रेस सांसदहरूको अवरोधबीच प्रचण्ड रोष्ट्रममा निस्किएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा प्रधानमन्त्री मर्यादापालकको कडा सुरक्षाबीच रोष्ट्रम पुगेका थिए । प्रचण्डले अहिले विश्वासको मतसम्बन्धी प्रस्तावसँगै सम्बोधन गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर