खेल प्रेस
रोनाल्डोको ६ सयौं क्लब खेल, लगातार १२ सिजन २० भन्दा बढी गोल
२०७७ फागुन १९ गते ६:५०
एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोको करिअरमा अर्को कोशेढुंगा पूरा गरेका छन् । सिरी ए अन्तर्गत युभेन्टसले सजिलै जितेको स्पेइजाबिरुद्धको खेलमा रोनाल्डोले क्लब करिअरमा ६ सयौं खेल पूरा गरे । त्यही खेलको अन्तिम मिनेटमा गोल गरेपछि उनले सिरी ए मा युभेन्टसका लागि यो सिजन बीसौं गोल गरे । पछिल्लो...