खेल प्रेस – Page 2 – Nepal Press
खेल प्रेस

वीर गणेशमान सिंह क्रिकेटको उद्घाटनमा मधेश र बागमती प्रदेश भिड्ने

काठमाडौं। वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपको उद्घाटनमा मधेश प्रदेश र बागमती प्रदेश भिड्ने भएका छन्। आयोजकले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। प्रतियोगिताको लिग चरणका खेलहरु बैशाख १४ गतेसम्म सकिने छन् भने बैशाख १६ गते फाइनल हुने छ। प्रतियोगितामा ७ वटै प्रदेश टिमहरु सहभागी हुनेछन्। प्रतियोगिताका खेलहरु मुलपानी...