अपराध/सुरक्षा – Nepal Press
अपराध/सुरक्षा

५० लाख ठगी मुद्दामा सांग्रिला डेभलपमेन्ट बैंक घोराहीका म्यानेजर पनि मुछिए

दाङ । ५० लाख ठगी अभियोगमा पक्राउ परेका विकास पुनको वयानका आधारमा सांग्रिला डेभलपमेन्ट बैंक घोराहीका म्याजेनर सुदर्शन विष्ट पनि तानिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले विष्टलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले विष्टलाई आइतबार विहान पक्राउ गरिएको...