अपराध/सुरक्षा
अवैध रुपमा खोला उत्खनन गर्ने ९ वटा टिपर प्रहरी नियन्त्रणमा
२०७९ माघ २४ गते १८:३९
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित जलाद खोलाबाट अवैध रुपमा बालुवा गिट्टी उत्खनन गर्ने ९ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जलाद खोलामा बालुवा गिट्टी उत्खनन गरी जनकपुरतर्फ आउने क्रममा वडा प्रहरी कार्यालय रेल्वे र मुजेलियाबाट खटिएको प्रहरी टोलीले ९ वठा टिपर नियन्त्रणमा लिएको हो । प्रहरीले...
ट्रेन्डिङ