अपराध/सुरक्षा – Page 2 – Nepal Press
अपराध/सुरक्षा

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई दुई दिन थुनामा राख्न अनुमति

जनकपुरधाम । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख संजय साहलाई दुई दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालतले कलेजका प्रबन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साहलाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेलले जानकारी...