राजनीति
रेशमसँग नागरिक उन्मुक्तिका ७ सांसदको कारागारमा ६ घण्टा वार्ता : विश्वासको मत नदिने अडान कायमै
२०७९ माघ २४ गते १८:०४
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भोलि विश्वासको मत लिँदै छ । तर, सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत नदिने सङ्केत गरेको छ । आज नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सात जना सांसद रेशम चौधरीलाई भेट्न डिल्लीबजार स्थित कारागार पुगेका थिए । उनी भन्दा केही समय अघि...
ट्रेन्डिङ