राजनीति – Page 2 – Nepal Press
राजनीति

नेकपा एसको केन्द्रीय सदस्यका आकांक्षी धेरै भएपछि मापदण्ड कसिलो बनाउने प्रयास

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक साउन १४ गतेसम्मका निम्ति स्थगित भएको छ।बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले साउन १४ गते पुनः बस्ने गरी स्थगित भएको हो। बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता गर्नेबारे बनाइएको मापदण्डका बारेमा छलफल भएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। यसअघि बनाइएको...