राजनीति – Page 3 – Nepal Press
राजनीति

नवराजले राजाबाट पाएको अख्तियारी हौवा मात्र ! राजावादी आन्दोलनमा को हो ‘भँडुवा’ पात्र ?

अहिले आएर राजावादीहरुबीच नै झगडा र आरोप प्रत्यारोप देखेपछि गणतन्त्रवादीहरुको प्राण फर्किएको छ । राजावादी शक्तिहरु एक ठाउँमा नआएसम्म आन्दोलन सफल नहुनेमा उनीहरु ढुक्क छन् ।