राजनीति – Page 3 – Nepal Press
राजनीति

संसदमा इन्द्र आङवोको प्रश्न- सरकार कहाँबाट जन्मन्छ ?

विराटनगर । नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङवोले सङ्कल्प प्रस्तावको पक्षमा रहेको बताएका छन् । कोशी प्रदेश सभामा टेबल भएको सङ्कल्प प्रस्तावको छलफलमा बोल्दै उनले मुख्यमन्त्री अल्पमतमा परेकाले राजीनामा दिनु पर्ने बताए । उनले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने बताए । उनले समर्थन र विश्वासको...