साहित्य / ब्लग – Nepal Press
साहित्य / ब्लग

अम्बर जन्मेको दिन अस्ताए भक्तराज, नारायण गोपालसँग थियो अर्को दुखद संयोग

भक्तराजको निधन भएको दिन अर्को संयोग के हो भने प्रसिद्ध भारतीय गजल गायक पंकज उदासको आजै निधन भयो । मंसिर १९ मा नारायण गोपाल बित्नु र भक्तराजमाथि संघातीक हमला हुनु त एउटा संयोग भइहाल्यो, सँगै आजको दिन वरिष्ठ संगीतकार तथा गायक अम्बर गुरुङको जन्मजयन्ती पनि हो ।

1 2 3 12