साहित्य / ब्लग – Page 3 – Nepal Press
साहित्य / ब्लग

गौशालामा ‘बन्धक’ बने मधेशका महिला- दुर्गा प्रसाईंको शिविरभित्र पस्दा जे देखियो

गौशालामा राखिएका अधिकांश सहभागी महिला छन् र उनीहरु मधेशका विभिन्न जिल्लाबाट ल्याइएका छन् । उनीहरुलाई ल्याउने सोही ठाउँका ठेकेदार रहेछन् । खानबस्न फ्री र ऋण मिनाहा हुने भनेर उनीहरुलाई ल्याइएको रहेछ ।