साहित्य / ब्लग – Page 3 – Nepal Press
साहित्य / ब्लग

कविता : परिवर्तन

हरियो वन नेपालको धनका खातिर, वन व्यवस्थापन नगरी काठ किन्ने भएछौ कृषि प्रधान देशका लह लह फाँटहरु, टुक्र्याएर घडेरी बेच्ने भएछौ प्राकृतिक कृषि छटामा सिकाउन नसकेर, मरुभूमिमा खेती सिक्न इजरायल पठाउछौं त्यसैले त शहरमा मात्र बेसाएर खाने हामी, गाउँमा पनि बेसाएर खाने भएछौ ।।   जनसांख्यिक लाभांशको बेवास्ता गर्दै,  उपयोग...