साहित्य / ब्लग – Page 5 – Nepal Press
साहित्य / ब्लग

‘भूराजनीतिको भार’ कि चिनियाँ भार ?

चीन र भारत जस्ता दुई उदाउँदो महाशक्तिको बीच रहेको नेपालमा पछिल्लो समय शक्ति राष्ट्रहरुको उपस्थिति र चासो बढेको छ । विश्वको पहिलो महाशक्ति बन्ने दौडमा रहेको चीनको उदयले पश्चिमा देशलाई झस्काएकोमात्र छैन, उनीहरुलाई सोच्न र चीनको उदयलाई रोक्न यथासक्य कदम चाल्नुपर्ने अवस्था छ ।

1 3 4 5 6 7 14