साहित्य / ब्लग – Page 4 – Nepal Press
साहित्य / ब्लग

जलशा !

‘जलशा’ भन्नाले कुनै उत्सव, समारोह, अधिवेशन या रंगारंग कार्यक्रम भन्ने बुझिन्छ अनि ‘जल-शा’ भनेपछि जल जस्तै कञ्चन, सफा र संग्लो यानि निश्चल भन्ने अर्थ राख्छ । मैले कथामा बुन्न खोजेको ‘जलशा’ पात्र पनि मनको कोमल अनि जल जस्तै पवित्र, कञ्चन र निश्चल छिन् । अनि उनको नृत्यमा उत्सव, भाषणकलामा...