साहित्य / ब्लग – Page 4 – Nepal Press
साहित्य / ब्लग

अनि वर र पीपलका बोट जोडिए

यो घटना हुँदा नेपालमा भर्खर-भर्खर बहुदलीय व्यवस्था आएको थियो । त्यतिबेला रेडियोमा बहुदलबारे खुब समाचार सुनिन्थे । मसँग पनि एउटा रेडियो थियो । तर, खोलेपछि त्यो स्याँ….मात्र गर्थ्यो । बेलाबेलामा ठोकठाक पनि पार्थें । मिस्त्री भइटोपलेको । तर पनि त्यसले समाचार भन्न सकेन । आफ्नो रेडियोले समाचार भन्न नसके...